ओली–प्रचण्ड भेट : टुइटर र सञ्चारमाध्यममा आएको विषयमा छलफल

काठमाडौं । पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफल भएको थियो । उक्त छलफलपछि … Continue reading ओली–प्रचण्ड भेट : टुइटर र सञ्चारमाध्यममा आएको विषयमा छलफल